काठमाडाैं । काठमाडाैंकाे चन्द्रागिरि नगरपालिका-२ काे नागढुङ्गामा बुधवार खसेको पहिरो पूर्ण रूपमा हटाए सगै दुईतर्फी सडक सञ्चालनमा आएकाे छ ।
थानकोट प्रहरीका अनुसार पहिरो पूर्णरुपमा हटाएर शुक्रबार रातीदेखी दुईतर्फी सञ्चालनमा आएको हो ।
गाडीको चाप घट्दै गएपछी पहिरो पन्छाउने काम सम्पन्न भएकाे प्रहरी जनाएकाे छ ।




















