तनहुँ । तनहुँको घाँसीकुवा सडक सडक एकतर्फी रुपमा सञ्चालनमा आएकाे छ ।
सडक माथीबाट खसेकाे पहिरो सामान्य रुपमा पन्छाए लगत्तै एकतर्फी रुपमा सवारी सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय तनहुँ दमाैलीले जनाएकाे छ ।
सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको तनहुँ प्रहरीले जनाएको छ ।




















