×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

स्वास्थ्य आपतकाल घोषणा गरिएको मंकीपक्स कसरी सर्छ ? ७ लक्षण र रोकथामका १० उपाय

  •  गोरखा समाचार
  • मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडाैं । मंकीपक्स रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अफ्रिकाका केही भागमा मंकीपक्स फैलिएपछि सार्वजनिक स्वास्थ्य आपतकालीन् घोषणा गरेको छ। संगठनले यसलाई अन्तर्राष्ट्रिय चिन्ताको विषयका रुपमा उल्लेख गरेको छ।

    मंकीपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। एमपक्स रोग मानिसबाट मानिसमा वा जनावारबाट मानिसमा सर्ने गर्दछ। सन् १९८० मा विफरको उन्मूलन र विश्वव्यापी विफर खोपको अन्त्यपछि मंकीपक्स मध्य, पूर्वी र पश्चिमा अफ्रिकामा निरन्तर देखापरिहेको छ।

    मंकीपक्स रोग कसरी सर्छ ?

    संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनिहरुको निम्न कुराबाट सर्छ :

    • थुक, र्‍याल
    • घाउ, खटिरा
    • शरीरबाट निस्कने तरल पदार्थ
    • दूषित सतह र सामग्री
    • निम्न अंगबाट भाइरस शरीरमा प्रवेश गर्न सक्छ
    • श्वासनली
    • आँखा नाक वा मुख
    • काटिएको टोकिएको वा फुटेको छाला
    • यौनाङ्ग/गुद्वार
    • बाँदर मुसा लोखर्के लगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट यो भाइरस फैलिन सक्छ।

    मंकीपक्स रोगका लक्षणहरु :

    • ज्वरो आउने
    • सामान्यत ज्वरो सुरु भएको १ देखि ३ दिनभित्रमा छालामा दाग देखिनु
    • अनुहार, हत्केला र पैतालामा डाबर देखापर्नु
    • डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु
    • टाउको, ढाड र मांसपेशी दुख्नु
    • शरीरका ग्रन्थीहरु बढ्नु
    • लक्षण १४ देखि २८ दिनसम्म रहनसक्छ र सामन्यतया आफैं हराउँछ

    मंकीपक्स रोगका सम्भावित जटिलता :

    • बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरुलाई निम्न जटिलता हुनसक्छ
    • आँखामा संक्रमण र दृष्टि गुम्नु
    • अन्य जीवाणुको संक्रमण
    • मस्तिष्क ज्वर
    • गर्भ खेर जानु
    • मृत्यु

    रोकथामका उपाय :

    • मंकीपक्स शंका वा पुष्टि भएका व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने
    • संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने
    • संक्रमित व्यक्तिको हेरचाह गर्नेलाई पीपीई लगाउने
    • घाउसँग प्रत्यक्ष सम्पर्क हुन्छ भने पञ्जा लगाउने
    • नियमित साबुनपानीले हात धुने
    • मरेका र बिरामी जनावरको सम्पर्कमा नजाने
    • संक्रमित व्यक्तिका लुगा तौलिया ओछ्यान र भाँडाहरु तातो पानी र डिटर्जेन्टले धुने
    • संक्रमितको सम्पर्कमा आएको सतह र स्थान निसंक्रमण गर्ने
    • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने
    • फोहोरलाई उचित स्थानमा फाल्ने

    साभार : swasthyakhabar

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.