×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

मगर संघको राष्ट्रिय सम्मेलनको तयारी पुरा, प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने

  •  गोरखा समाचार
  • बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नेपाल मगर संघको गोरखा सदरमुकाममा हुने कार्यक्रमको सबै तयारी पुरा भएको छ । संघले आज गोरखा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा सामान्य काम बाहेकका सबै काम सम्पन्न भएको केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले जानकारी दिए ।

    सदरमुकामको गोरखा संग्रालय परिषरमा जेठ १२ र १३ गते सम्मेलन हुन लागेको हो । ‘आर्थिक समृद्वि र राजनैतिक सशक्तिकरणसहितको सचेत मगर समुदाय निर्माण हाम्रो अभियान १ मगरात सभ्यताको दस्तावेजीकरण र मगरात दर्शन निर्माणको पक्षमा २८औं राष्ट्रिय सम्मेलन११’ सहित गोरखामा दोस्रो पटक सम्मेलन हुन लागेको हो । यस अघि संघले ०५३ साल फागुनमा संघले आफ्नो १५औं राष्ट्रिय सम्मेलन बुंकोटमा सम्पन्न गरेको थियो ।

    सम्मेलनमा मगरात सभ्यतासहितको समृद्व मगर समाज निर्माण गर्ने संकल्पसंगै प्रथम शहिद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गराउन राज्यको ध्यानाकर्षण गराउने, संस्कृती नीति र भाषा आयोगले सिफारीस गरे बमोजिम फरक प्रदेशहरुमा भाषाको प्रयोग सम्वन्धी बृहत छलफल हुने अध्यक्ष पुनमगरले पत्रकार सम्मेलनमा बताए ।

    सम्मेलनमा सहभागीहरु भोली साँझदेखी नै आउने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । सम्मेलनमा सहभागी हुने करिब ७०० जनाको लागि आवासको ब्यवस्था भईसकेको पनि संघले जानकारी दिएको छ ।

    ७ प्रदेश, ८ भातृ संगठन, १५ भन्दा बढी बैदेशिक शाखा र ७७ जिल्लाबाट उक्त संख्यामा सहभागीहरु गोरखा सदरमुकाम आउने छन् । यसले गोरखाको पर्यटनमा समेत टेवा पुग्ने विश्वास मगर संघले लिएको छ ।

    १२ गतेको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र प्रतिनिधी सभाका उपसभामुख ईन्दिरा रानामगरको समेत सहभागीता हुने आयोजक संघले जानकारी दिएको छ ।

    उनीहरु १२ गते शनिबार बिहान किमाथान्कामा हुने कार्यक्रम सकेर दिउसो २ बजे गोरखा सदरमुकाम आउने कायक्रम तय भएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.