निर्माणाधीन मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-६ रिठ्ठेपानीमा वर्षाका कारण हिलाम्य सडक। वर्षाका कारण निर्माणाधीन सडकखण्ड हिलाम्य हुँदा सवारी आवागमनमा समस्या भएको छ ।
तस्बिर : रासस