×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखा ट्राफिकलाई प्रदुषणबाट जोगिन जलनेती तथा नश्यकर्म तालिम

  •  गोरखा समाचार
  • आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लामा कार्यरत ट्राफिक प्रहरीहरुलाई प्रदुषणजन्य रोगबाट जोगित जलनेती तथा नश्यकर्म सम्बन्धी योगाभ्यास तालिम दिइएको छ ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र गोरखाको आयोजनामा धुलो, धुवाँ र प्रदुषणजन्य समस्याबाट सुरक्षित रहन सिकाउने उद्देस्यले १ दिन तालिम प्रदान गरिएको केन्द्रका बरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी कुशलकृष्ण शर्माले बताए ।

    ‘‘चौविसै घण्टामा सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीमा श्वासप्रश्वास सम्बन्धी समस्याको जोखिम कम गर्ने उद्देश्यले योगाभ्यास दिएको, भन्दै उनले भने, ‘‘त्यसका लागि जलनेति तथा नश्यकर्म सम्बन्धी योगाभ्यास र प्रयोग लाभदायी हुन्छ ।’’ निरीक्षक शर्माले सडकमा उभिएर ड्युटीमा खटिने ट्राफिक प्रहरीहरुमा स्वासप्रश्वास सम्बन्धी समस्या र प्रदुषणजन्य समस्याबाट सुरक्षित रहनका लागि जलनेति तथा नस्यकर्म सिकाइएको जानकारी दिए ।

    ‘‘तलिममा सहभागीहरुलाई जलनेती, नस्यकर्म, योग तथा आयुर्वेद मार्फत कसरी सुरक्षित रहन सकिन्छ भन्ने सैदान्तिक ज्ञानसंगै अभ्यास समेत गराएको छ, प्रमुख प्रशिक्षक समेत रहेका निरीक्षक शर्माले भने, ‘‘सिकेका कुरा अब दैनिकरुपमा व्यवहारमा लागू गर्नसके उहाँहरुलाई स्वासप्रवास र प्रदुषणजन्य समस्याबाट जोगिन धेरै सजिलो हुन्छ ।’’

    जलनेति तथा नश्यकर्मले टाउको दुख्ने र नाकसम्बन्धी समस्यालाई समाधानका हुन्छ । ‘‘नाक, कान, आँखा, घाँटीसंग सम्बन्धित रोगहरुबाट बच्नका लागि यो अत्यन्तै प्रभावकारी छ, उनले भने, ‘‘त्यसवाहेक आँखाको दृष्टि बढाउन, बिभिन्न प्रकारका टाउको दुखाइ, रुघाखोकी, कहिलेकाँही कान नसुन्ने समस्या भएमा निराकरणमा पनि यसले फाइदा पुग्ने भएकाले यसलाई महत्वपूर्ण मानिन्छ ।’’

    सवैका लागि यी कर्म उत्तिकै फाइदाजनक हुने भएपनि विशेषगरी ट्राफिक प्रहरी यस्ता समस्याको जोखिममा हुने भएकाले ट्राफिक प्रहरीका लागि प्राथामिकता दिएर तालिम प्रदान गरिएको हो । ‘‘ट्राफिक प्रहरीलाई धुलो, धुवाँ गाडीको वरपर रहेर दिनभरी काम गर्नुपर्ने बाध्यता हुन्छ, उनले भने, यी आयुर्वेदसम्बन्धी कर्म दैनिक रुपमा गर्ने हो भने धेरै प्रकारका रोगहरुबाट उहाँहरु सुरक्षीत रहन सक्नुहुन्छ ।’’

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.