×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

गाेरखाकाे बुङ्कोटमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण

  •  गोरखा समाचार
  • शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सहिद लखन गाउँपालिका–८ बुङ्कोटमा सञ्चालित बुङ्कोट आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष वासुदेव ढकालले जानकारी दिनुभयो ।

    भवन निर्माणका लागि कूल ५१ लाख ७८ हजार ८४८ खर्च भएको उहाँले बताउनुभयो । “ठेकेदारसँग ठेक्का सम्झौता गर्दा ५३ लाख १३ हजार ८०८ मा ठेक्का सम्झौता भएको थियो, वडाध्यक्ष ढकालले भन्नुभयो, “तर निर्माण सम्पन्न हुँदा ५१ लाख ७८ हजार ८४८ भुक्तानी गरिएको छ ।”

    स्वास्थ्य केन्द्रको भवन नहुँदा यसअघि महिला लक्षित कार्यक्रम सञ्चालनका लागि एक गैह्रसरकारी संस्थाले बनाइदिएको महिला सामुदायिक भवनबाट केन्द्रले स्वास्थ्योपचार सेवा दिँदै आएको थियो । “सामुदायिक भवनमा साधुरो ठाउँ भएकाले पनि सेवा दिन निक्कै समस्या भएको थियो”, उहाँले भन्नुभयो, “अब आफ्नै जग्गामा भवन निर्माण भएपछि सजिलो भएको छ ।”

    गएको असारमा भवन निर्माण सम्पन्न गर्नुपर्ने गरी गाउँपालिकाले श्री कल्याण निर्माण सेवासँग ठेक्का सम्झौता गरेको भए पनि ढिलो गरी भवन निर्माण सम्पन्न भएको हो । पालिकाले भवन निर्माणका लागि २०७९ माघ ११ गते कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो ।

    “सम्झौताअनुसार काम भइदिएको भए २०८० असार २० गतेसम्ममा निर्माण सम्पन्न हुनुपथ्यो”, उहाँले भन्नुभयो, “समयमा काम गर्न नसकेपछि पहिलो पटक म्याद थप गरिएको अवधिमा कम्पनीले भवन निर्माणको काम सम्पन्न गरेको हो ।” स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीय नरमाया अम्गाई, रामकाजी थापा, मिस्टर थापा, कमलादेवी थापा, चन्द्रकुमारी श्रेष्ठ र डल्लीमाया श्रेष्ठले निःशुल्क जग्गादान गर्नुभएको थियो ।

    जग्गादाताले उपलब्ध गराएको जग्गामा केन्द्रको १ तले पक्की भवन निर्माण गरिएको हो । भवन निर्माण गर्न सङ्घीय सरकारबाट २६ लाख पाउनुपर्ने भए पनि २२ लाख मात्र प्राप्त भएको र बाँकी २९ लाख गाउँपालिकाले भुक्तानी गरेको अध्यक्ष ढकालले जानकारी दिनुभयो । वडा कार्यालयको भवन नजिकै निर्माण भएको स्वास्थ्य केन्द्रबाट अहिले तीन जना स्वास्थ्यकर्मीसहित चार जनाले सेवा दिँदै आएका छन् ।

    रासस

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.