×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

उत्तरी गोरखामा कुकुर ब्यवस्थापन प्रभावकारी बन्दै, १५० लाई भ्याक्सिन र ५६ काे बन्ध्याकरण सम्पन्न

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखामा पर्यटक र पशु चौपायाले दुःख दिने भुस्या कुकुरको ब्यवस्थापनलाई थप प्रभावकारी बनाइने भएको छ । सिर्दीबासमा हालै सम्पन्न जिल्ला बन्यजन्तु अपराध नियन्त्रण समितिको बैठकले उक्त निर्णय गरेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए ।

    ‘पर्यटक र घर पालुवा पशुहरुलाई टोकेर दुःख दिने भुस्या कुकुरको बन्ध्याकरणको पहिलो चरणको काम भईरहेको छ’ उनले भने ‘काम प्रभावकारी देखिएको गाउँपालिकाले नै जिम्मेवारी लिएर कुकुरको थप ब्यवस्थापनमा लाग्ने छौ ।’

    समितिको बैठकले पनि मनासलु संरक्षण क्षेत्रमा बन्यजन्तुको चोरीशिकार र आखेटापहारको अबैध ब्यापारको नियन्त्रणका सम्बन्धमा ब्यापक छलफल भएको र यस क्षेत्रमा रहेका बन, बन्यजन्तु लगायतका प्राकृतिक श्रोतको संरक्षणका लागि सरोकारवालाहरु बिच समन्वयात्मक ढंगबाट कार्यक्रमहरु संञ्चालन गर्ने निर्णय भएको मनासलु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भूवनराज ओझाले जानकारी दिए ।

    पहिलो चरण अन्तरर्गत २०८० साल चैत्र २९ गतेबाट सुरु भएको कुकुरहरुको बध्याकरण र भ्याक्सीन लगाउने काम चुम भ्यालीको चुम्चेत र छेकम्पार तथा वरपरका क्षेत्रमा आज सम्पन्न भएको पनि सूचना अधिकारी ओझाले जानकारी दिए ।

    उनका अनुसार उक्त क्षेत्रमा १५० वटा कुकुरलाई भ्याक्सीन लगाईएको छ भने ५६ वटा कुकुरलाई बध्याकरण गराउने काम सम्पन्न भएको छ । कार्यक्रम अन्तरर्गत सो क्षेत्रमा फेला परेका सबै कुकुरलाई भ्याक्सीन लगाईने छ भने बध्याकरण भने कुकुर धनीको अनुमती मात्र गरिएको छ ।

    यो अभियानमा चुमनुब्री गाउँपालिकाले ३ लाख, मनासलु संरक्षण क्षेत्र आयोजनाले ३ लाख ५० नगदै सहयोग उपलब्ध गराएको छ भने हेल्प नेपालले आवास र खानाको गरी ४ लाख रुपैयाँ सहयोग गर्ने छ ।

    यता भेटरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले भने २ लाख बरावरको भ्याक्सीन सहयोग गरेको छ । एनिमल नेपालको प्राविधिक तथा चिकित्सकीय सहयोगमा कुकुरलाई बध्याकरण र भ्याक्सीन दिने गरिएको छ ।

    अभियान अन्तरर्गत आजदेखी उक्त टोली नुब्री भ्याली तर्फ गएका छन् । नुब्री भ्यालीको बिही, प्रोक, ल्हो र सामागाउँमा रहेका कुकुरलाई भ्याक्सीन लगाउने र बध्याकरण गर्ने काम हुने छ ।

    यो अभियान बैशाख अन्तिम सातासम्म सञ्चालनमा आउने सूचना अधिकारी ओझाले जानकारी दिए ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.