×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ मिनेट अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३९ मिनेट अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ५२ मिनेट अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २१ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

गोरखाको बारपाकमा भएको प्रदेश स्तरीय भलिवल प्रतियोगितामा पुरुषतर्फ नवलपुर र महिलातर्फ पर्वतलाई उपाधि

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको बारपाकमा भएको गण्डकी प्रदेश स्तरीय भलिवल प्रतियोगिताको उपाधि पुरुष तर्फ नवलपुर जिल्ला महिला तर्फ पर्वत जिल्लाले जित हात पारेको छ ।

    बुधबार साँझ सम्पन्न भएको फाइनल खेलमा पुरुष तर्फ भएको खेलमा नवलपुरले स्याङ्जा जिल्लालाई हराउदै उपाधि हात पारेको हो । खेलमा नवलपुरले स्याङ्जालाई ५–३ को सेटमा पराजित गरेको हो ।

    प्रतियोगितामा भने म्याग्दीले तेस्रो स्थान हात पारेको छ ।

    त्यस्तैगरी, महिला तर्फको फाइनल खेलमा पर्वत जिल्लाले उपाधि उचाल्न सफल भयो । फाइनलमा पर्वत र म्याग्दीको खेल भएको थियो । पर्वतले ३–० सोझो सेटमा पराजित गरेको हो ।

    महिला तर्फ भएको प्रतियोगितामा स्याङजाले तेस्रो स्थान हात पारेको छ ।

    खेलमा सहभागीहरु मध्ये पुरुषतर्फ नवलपुर जिल्लाका हिमाल सुनारी सर्वोउत्कृट खेलाडी घोषित हुनुभएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । त्यस्तै स्याङ्जाका सञ्जुविक्रम शाह उत्कृष्ट स्पाइकर, नवलपुरका दानवहादुर गाहा उत्कृष्ठ सेटर, म्याग्दीका देवेन्द्र बुढा उत्कृष्ट सर्भर, नवलपुरका सरोज बर्देवा उत्कृष्ट ब्लकर, स्याङ्जाका राजन दर्लामी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

    महिलातर्फ पर्वतकी रीमा कुँवर सर्वोउत्कृष्ट खेलाडी, म्याग्दीकी रिञ्जना बोटे उत्कृष्ट स्पाइकर, पर्वतकी बीना फगामी उत्कृष्ट सेटर, स्याङजाकी सोइङ थापा उत्कृष्ट सर्भर, म्याग्दीकी मनिषा तिलिजा उत्कृष्ठ ब्लकर र स्याङजाकी जायरा निसा उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।

    प्रतियोगितामा महिला र पुरुष तर्फ १०–१० जिल्लाको सहभागीता रहेको थियो । बिजयी तथा उत्कृष्ट खेलाडीहरुलाई बुधबार साँझ नै नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान पत्र प्रदान गरिएको छ । प्रतियोगिता वैशाख १० गतेदेखि सञ्चालन भएको हो ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश भलिवल संघ र जिल्ला भलिबल संघ गोरखाको प्राविधिक सहयोग एवं जिल्ला खेलकुद बिकास समितिको ब्यवस्थापनमा प्रतियोगिता भएको थियो ।

    लेखकबाट थप:

    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • २. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ३. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ४. सुन ताेलामा ४८ सयले घट्याे

    • ५. आज कुशे औँसी

    • ६. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.