×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

१२ बर्षिय बालकको टाउकोमा ट्यूमर, आर्थिक अभाव भएपछी उपचार गर्न समस्या

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । कमजोर आर्थिक अवस्था भएका कारण गोरखाका १ जना नाबालकको उपचारमा समस्या देखिएको छ । टाउकोमा ट्यूमर देखिएका ति बालकको सामान्य उपचारमा समेत समस्या परेको हो ।

    गोरखाको पालुङटार नगरपालिका–२ आँपपिल स्थित दार्मिचौरका १२ बर्षिय बालक सागर सुनारको टाउकोमा ट्यूमर भएको हालै पत्ता लाग्यो । आँपपिलको जनता माध्यामिक बिद्यालयमा कक्षा ५ मा अध्ययनरत सुनार पढाईमा भने अब्बल छन् ।

    धर्माराउदै हिड्ने र एउटा आँखा समेत राम्रो संग देख्न नसक्ने अवस्थामा पुगेका सुनार बिरामी पर्न थालेपछी आफन्तको सहयोगमा हालै पाटन अस्पताल पुगेर उपचार गराउदा टाउकोमा ट्यूमर भएको डाक्टरहरुले बताएको उनका बुवा रामजी सुनारले बताए । ‘छोरी चेलीहरुले केही पैसा दिएका थिए’ उनले भने ‘त्यही पैसा लिएर पाटन अस्पताल गए । जाँच गराउदा डाक्टरहरुले टाउकोमा ट्यूमर छ भने ।’

    डाक्टरहरुले तत्कालै उपचार नथाले बच्चालाई जे पनि हुनसक्ने बताएको पनि बालकका बुवा रामजी सुनारले सुनाए । ‘उपचार त गराउने तर कसरी’ उनले भने ‘म ज्यालादारीमा काम गर्ने मान्छे । न बेच्न बारी छ न खेत नै ।’

    पाटन अस्पतालका चिकित्सकहरुले यही बिहीबारदेखी बच्चाको उपचार थाल्नुपर्ने र आउदा ३ लाख ५० हजार लिएर आउनु भनेको पनि उनले सुनाए । तर दैनिक ज्यालादारीबाट आउने पैसाले साँझ बिहान हातमुख जोर्न गारो भएकोले छोराको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् । ‘सबैको सहयोग भयो भने मेरो छोरा बाच्थ्यो कि त ?’ उनले भने ।

    यसै बिच ति बालकले कक्षा ५ को परिक्षामा राम्रो अंक ल्याएर कक्षा ६ मा प्रवेश गरेको स्कुलका प्रधानाध्यापक विण्णुप्रसाद मरहट्टाले जानकारी दिए । उनले पनि आफ्ना बिद्यार्थीको लागि स्कुल खुल्नासाथ ५० हजार आर्थिक सहयोग संकलन गरेर दिने बाचा गरे ।

    सुक्को नभएको रामजीलाई छोराको बिहीबारदेखी हुने उपचारले मन पोलेको छ । उपचार नगराई भएको छैन । उपचार गराउन पैसा छैन । यसै बिच पनि उनका आफन्तले सामान्य सहयोग गर्ने बचन दिएको उनले बताए ।

    अस्पतालका डाक्टरहरुले ३ लाख औषधीको लागि र ५० हजार डिपोजिटको लागि भनेको भन्दै जोरजामको लागि साँझ बिहान आफन्तदेखी सहयोगी बिच हात फैलाईरहेका छन् । ४ महिना भर्ना गरेर राखेपछी र औषधी चलाएपछी मात्र अप्रेशन हुने डाक्टरहरुको टोलीले उनलाई बताएको सुनाए ।

    बच्चाका हजुरबुवा नाता पर्ने होमबहादुर सुनारका अनुसार औषधोपचारमा समस्या भएपछी आफन्तहरुले सामान्य सहयोग त गरेको तर प्रयाप्त नभएकोले सहयोगको अपिल गरेको बताए । उनका अनुसार बालकको उपचार सहयोगको लागि हालै राष्ट्रिय बाणिज्य बैंकमा उनको पिताको नाममा खोता खोलेको पनि जानकारी दिए ।

    सहयोगिहरुले बालकका पिता रामजी सुनारलाई ९८०२८१५६२८ मा सिधै फोन गरेर वा राबा बैंकको खाता नम्बर ३०६०१०५४०३६४४०१० पनि जम्मा गर्न सक्नेछन् ।

    बालकको बैशाख १३ गते बिहीबार बिहानदेखी पाटल अस्पतालमा उपचार सुरु हुने छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.