×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

गोरखामा करिब ८ करोड लगानीमा बिद्युतीय माइक्रो बस सञ्चालन

  •  गोरखा समाचार
  • शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखामा बिद्युतीय गाडी सञ्चानलमा आएका छन् । गोरखा दरौंदी यातायात कम्पनी सेवा प्रालिले १० वटा बिद्युतीय माइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरु गरेको हो ।

    कम्पनीले गएको चैत्र ७ गतेदेखी गोरखादेखी काठमाडौंसम्मका लागि उक्त संख्यामा बिद्युतीय माइक्रो सञ्चालनमा ल्याएको अध्यक्ष नारायण खत्रीले बताए । ‘समय अनुसार यात्रुहरुलाई सेवा दिन आवश्यक छ’ उनले भने ‘अहिलेको समय बिद्युतीय सवारीको समय भएकाले लगानी कर्ताहरुले पनि यसैमा चासो राखेर सञ्चालनमा ल्याएको हो ।’

    कम्पनीमा बिद्युतीय माइक्रो सेवाका लागि ५१ जनाले निवेदन दिएको भएता पनि पहिलो चरणमा १० वटा मात्र राख्ने निर्णय भए अनुसार गोलाप्रथा द्वारा १० जना ब्यवसायीहरुलाई सञ्चालनको अनुमती दिएको पनि अध्यक्ष खत्रीले जानकारी दिए ।

    अध्यक्ष खत्रीका अनुसार यातायात ब्यवसायीहरुले पहिलो चरणमा ७ करोड २९ लाख खर्चेर माइक्रो खरिद गरेको बताए । ‘५० र ७० किलोवाटको गाडी मध्ये हामीले ७० किलोवाटको गाडी खरिदका लागि अनुमती दिएका हौ’ उनले भने ‘यसमा यात्रुहरुलाई धेरै सुविधा रहेकोले यात्रुहरुको चाप पनि बढेको छ ।’

    सञ्चालनमा आएका सबै माइक्रोमा बातानुकुलित तथा यात्रीको सुरक्षाकालागि अग्रभागमा २ वटा एयर ब्याग समेत रहेको छ । माइक्रो १ पटक पूर्ण चार्ज हुदा ३०० किलोमिटर गुडन सक्ने भएका कारण यात्रुले सहज रुपमा गोरखा–काठमाडौं–गोरखाको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

    त्यसका साथै नयाँ माइक्रोमा फराकिलो भाग, आपतकालिन ढोका, अग्लो भित्री भागका साथै यात्रु सिट सिंगलसिंगल र फोल्डीङ छन् ।

    हाल कम्पनीले बिद्युतीय माइक्रो सहित गोरखा–काठमाडौं ४९ वटा माइक्रो सञ्चालनमा ल्याएको छ । बाँकी ३९ माइक्रो १९ बर्ष पारगरेकोले अब पुरानो माइक्रोको साटो पनि बिद्युतय माइक्रो नै सञ्चालनमा ल्याउने अध्यक्ष खत्रीले जानकारी दिए ।

    कम्पनीले गोरखा–काठमाडौंका लागि हायसको डिजल गाडी सञ्चालन गर्दै आएको थियो । सोही मोडलमा देखिने हाइगर बिद्युतीय गाडी ब्यवसायीलाई कम्पनीले सिफारीस गरेको हो । ब्यवसायीहरुले प्रति गाडी ७२ लाख ९० हजार हालेर खरिद गरेका हुन् ।

    १५ सिट क्षमताको उक्त गाडीमा सह चालक सहित १६ जनाभन्दा बढी सवारी नगराउन पनि कम्पनीले ब्यवासायीहरुलाई सचेत गराएको छ ।

    नयाँ माइक्रोले अहिले बुंकोट, घ्याम्पेशाल, चित्रेपोखरी, पालुङटार र नयाँसाँघु सेवा दिन सुरु गरेको र अन्य ५ नयाँ स्थानबाट पनि सञ्चालनको तयारी भईरहेको कम्पनीले जानकारी दिएइको छ ।

    ससिला मोटर्सले उपब्ध गराएको उक्त माइक्रोकोलागि चार्जिङ स्टेशनकालागि २ थान चार्जर निशुल्क उपलब्ध गराएको छ । उक्त चार्जर उपयुक्त स्थानमा राखी चार्जिङको ब्यवस्था पनि छिटै सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.