×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गाेरखाकाे मनास्लु पदमार्गमा आउनेकाे संख्या बढ्याे

  •  गोरखा समाचार
  • शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको मनास्लु पदमार्गमा आउनकाे संख्या बढन थालेकाे छ । काेराेना महामारीका कारण बन्द भएकाे उक्त मार्गमा आउने बिदेशी पर्यटककाे संख्यामा बढाेत्तरी हुदै गएकाे मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।

    गएको साउनदेखी चैत्र महिनाको अवधिमा मात्रै उक्त पदमार्गमा ८ हजार ४५४ जना विदेशी पर्यटकहरु भ्रमणका लागि पुगेको छ । आयाेजनाकाे कार्यालयले उपलब्ध गराएकाे तथ्यांक अनुसार चैत्र महिनामा मात्रै १ हजार ८२८ बिदेशी पर्यटकले मनास्लु पदमार्गको भ्रमण गरेको छ ।

    उक्त पदमार्गमा भ्रमणहरुमा तेस्राे देशका पर्यटक अत्याधिक रहेको कार्यालयको तथ्याङ्कमा देखिन्छ । उक्त अवधिमा मनास्लु क्षेत्रमा पुग्ने सार्क राष्ट्रका १५२ जना रहेका छन् भने ८ हजार ३०२ तेस्राे देशका पर्यटक रहेको प्रमुख शेरचनले जानकारी दिए ।

    मनास्लु भ्रमण गर्ने पर्यटकमा पुरुषहरुको सङ्ख्या बढी रहेको छ । उक्त अवधिमा ४ हजार ८५३ पुरुष, ३ हजार ५९७ जना महिला र ४ तेस्राे लिङगीका पर्यटक भएकाे कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

    अघिल्लाे २ वर्षको अवधिमा समेत उक्त क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको कार्यालयकाे तथ्यांकमा सहजै देख्न सकिन्छ । मनास्लु क्षेत्रमा गएको आर्थिक वर्ष २०७९-०८० मा ७ हजार ७०५ विदेशी पर्यटकले भ्रमण गरेका थिए ।

    “याे वर्ष हामीले १२ हजारभन्दा बढी पर्यटक मनास्लु घुम्न आउने अपेक्षा गरेका छाै”, कार्यालय प्रमुख शेरचनले भने, “अहिलेसम्मको अवस्थालाई हेर्दा हामीले गरेको अनुमानीत आकडा पूरा हुने देखिएको छ ।”

    पदमार्गकाे पुर्व तर्फ रहेकाे चुम भ्यालीमा विश्वकै विख्यात श्रृङ्गी हिमाल, राजेन र मु गुम्बाका साथै प्राकृतक छटा र बन्यजन्तु तथा पशुपंक्षीहरुकाे अवलोकन गर्न पाउनेछन्  भने  पश्चिम भागमा रहेकाे नुब्री भ्यालीतर्फ जाने पर्यटकले काल (कल्छुमन) ताल, विश्वभर किरल माउन्टेनको नामले परिचित आठौँ अग्लो मनास्लु हिमाल मनास्लु, वीरेन्द्र तालको अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्नेछन् ।

    त्यसका अलावा स्थानिय संस्कृती, भेषभूषा, खाेलानाला, बन जंगल, जडिबुट्टीका साथै कालाे भालु, हिमचितुवा, नाउर, घोरल, झारल, डाँफे, मुनाल र चौँरी तथा याँकहरु प्रत्यक्षरुमा देख्न पाउनेछन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.