गाेरखा । मर्मतकालागि मनकामना केबलकार आज १ दिनका लागि बन्द भएको छ ।
मनकामना दर्शन प्रालिका अनुसार नियमीत मर्मतकालागि आज १ दिनको बन्द गरिएकाे हाे ।
केबलकार भाेली शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए ।