उत्तरी गोरखाको लाप्राकमा आएका अतिथीहरुलाई स्वागतकालागि तयार पारिएको गुराँसका फूलका मालाहरु । यहाँ प्रसस्त मात्रामा सातै रंङका गुराँस पाइने भएका कारण अतिथीलाई माला पनि गुराँस फूलकै लगाई दिने चलन छ ।
तस्बिर / कैलासबावु श्रेष्ठ-गोरखा