तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशय र नजिकै किनारामा रहेको पृथ्वीराजमार्ग । मर्स्याङ्दी जलविद्युत आयोजनाको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ ।
तस्बिर / रासस