उत्तरी गाेरखाकाे धार्चे गाउँपालिका-७ मा पर्ने लापुबँसीस्थित तम्पु पहाड र धार्चे चिङ्गार पहाडको बीचमा अवस्थित न्याउली झरना । प्रतिको आकर्षण पछिल्लो समय स्वदेशी मात्र होइन विदेशी पर्यटकमा पनि उत्तिकै छ । स्पेनबाट आएका ४ जना पर्यटक सामुहिक तस्बिर खिचाउदै ।
तस्बिर/कैलासबावु श्रेष्ठ




















