×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

उत्तरी गोरखाको रुन्चेत जान झोलुङे पुल निर्माण हुदै : २ घण्टाको दुरी छोटीदै

  •  गोरखा समाचार
  • शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको धार्चे गाँउपालिकामा रहेको रुन्चेत गाउँ जान झोलुङेपुल निर्माण कार्य सुरु गरिएको छ । झोलुङे पुल निर्माण संगै रुन्चेतबासीलाई २ घण्टाको दुरी कम हुने भएको छ ।

    पुल निर्माणको लागि आर्थिक तथा प्राविधिक सहयोग कादुरी नेपाल नामक संस्थाले सहयोग गरेको हो । ठुलो बस्ती रहेको रुन्चेतबासीले अहिले माछाखोला पारीको बाटो प्रयोग गर्दै आएको छ । यो पुल निर्माण संगै अब भने २ घण्टाको दुरी कम हुने स्थानिय सार्की गुरुङले बताए ।

    ‘अहिलेसम्म हामीले माछाखोला–लामाबेशी–केरौजाबेशी हुदै रुन्चेत जाने गरेका थियौ’ गुरुङले भने ‘अब यो झोलुङे पुल बनेपछी भने सबैभन्दा छोटो बाटो भएर गाउँ जान पाउछौ ।’ उनका अनुसार यो पुल बनेसंगै ३ घण्टाको दुरी छोटीएर १ घण्टामा नै गाँउ पुग्न सकिने छ ।

    धार्चे गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारका अनुसार रुन्चेत बासीले अहिले प्रयोग गर्दैै आएको पदमार्ग असुरक्षित छ । बाटोमा भिरबाट ढुङ्गा खस्ने तथा सारै भिरालो छ । अब बन्ने पुलले भने त्यहाँका स्थानियलाई ठुलो राहत हुने उनले बताए ।

    पुल धार्चे गाउँपालिकाको वडा नम्बर २ र ३ को बिचमा बन्न लागेको हो । कादुरीका प्राविधिक तथा स्थानियहरुले अहिले भिरमा ढुङ्गा फोर्ने काम गरी रहेका छन् । फेब्रवरी १५ अर्थात फागुन १५ गतेदेखी सुरु भएको काम जुन १५ अर्थात असार १ गते सम्पन्न गर्ने गरी काम भई रहेको कादुरीका प्रोजेक्टर मेनेजर प्रदिपकुमार सिलवालले बताए ।

    सिलवालका अनुसार अहिले कादुरीका ६ जना बिज्ञ सहितको टोली र केही स्थानियले भिरमा काम गरीरहेका छन् । काम चाढो गरेर पुल सम्पन्न गर्ने तर्फ कादुरीको ध्यान रहेको पनि उनले बताए ।

    कादुरीले दिएको जानकारी अनुसार पुलको लम्बाई १२२ मिटरको रहेको छ । वारी लुसी ट्याङ र पारी रुन्चेतको बेशी जोडने गरी कादुरीले १ करोड ३२ लाख रुपैयाँ पुलको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ भने स्थानियले १ लाख ७६ हजार बरावरको श्रमदान गर्ने पनि छ ।

    स्थानियको माग अनुसार नै अहिले उक्त स्थानमा पुलको काम सुरु गरीएको हो । कादुरीले उत्तरी गोरखामा बिद्युत, बाटो, झोलुङे तथा फलामे पुल तथा खानेपानी तथा हाइड्रो पावर निर्माणमा सहयोग गर्दै आएको छ ।

    ३०० घरधुरी भन्दा धेरै रहेका रुन्चेतबासीले पुल निर्माण हुनु भन्दा पहिला माछाखोला–लामावेशी–केरौजावेशीको बाटो तथा केरौजासम्म सवारी साधानमा गएर रुन्चेत जानुपर्ने बाध्यता रहदै आएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.