खोटाङकाे त्रिधार्मिक स्थल हलेसी महादेवथानको मुख्य गुफा । जमिनबाट भित्र रहेको यस गुफा भित्रको मन्दिर दर्शन गर्न नेपाल, भारतसहित विभिन्न मुलुकबाट श्रद्धालुहरु यहाँ पुग्ने गर्छन् ।
तस्बिर / रासस