चितवनको भरतपुर महानगरका मुख्य सडक तथा सहायक सडकमा रडार गन प्रयोग गरी तीव्र गतिमा कुदाइएका सवारीसाधनलाई कारवाही गर्ने अभियानका क्रममा गीतानगरमा गति जाँच गर्दै चितवन ट्राफिक प्रहरी ।
तस्बिर/ रासस