दाङको घोराही उपमहानगरपालिका १७ स्थित गैरागाउँमा ग्रेडरको सहयोगले माटो सम्याउँदै चालक अनिता चौधरी । बर्दिया ठाकुरबाबा नगरपालिका ३ मानपुरकी २५ बर्षिय चौधरी ५ बर्षदेखी घोराही उपमहानगरपालिकाको ग्रेडर चालकको रुपमा कार्यरत हुनुहुन्छ ।
तस्बिर/रासस