×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखा कारागारमा रहेका थुनुवाबन्दीहरुलाई खुशी रहने कला सिकाउदै व्रह्ममा कुमारी ईश्वरीय विश्व बिद्यालय

  •  गोरखा समाचार
  • बुधबार, चैत २१, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । कारागारमा बन्दी जिवन बिताईरहेकाहरुलाई विपरीत परिस्थितीमा पनि कसरी खुशी रहने भन्ने भन्ने बारेमा ३ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

    ब्रम्हमाकुमारी ईश्वरीय विश्वविद्यालय गोरखा शाखाको आयोजना तथा जिल्ला प्रहरी कार्यलय गोरखाको समन्वयमा बन्दीहरुलाई सकारात्मक सोचको विकासका साथै विपरित परिस्थितीमा पनि कसरी खुशी हुने भन्ने कला सिकाइएको शाखाकी सञ्चालिका पबिताले जानकारी दिईन ।

    कैदीबन्दीहरुमा विगतमा गरेका गल्ती कमजोरीको महसुस गराउदै आफुलाई सुधार गर्दै लैजाने र जटिल परिस्थतीमा पनि खुशी हुन सक्ने क्षमताको विकासका लागि कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार कार्यक्रमबाट उनिहरुमा सकारात्मक सोचको विकास गर्न मद्दत पुगेको विश्वास लिइएको छ ।

    प्रशिक्षण कार्यक्रममा कैदीबन्दी र थुनुवाहरुलाई सामाजिक व्यवहार सुधारका लागि मात्र नभएर मानसिक र शारीरिक स्वास्थ्य, सकारात्मक सोच एवंम आत्मिक शान्तिमा ध्यान केन्द्रीत गराउनका लागि पनि आध्यात्मिक प्रवचन दिइएको विद्यालयकी सञ्चालीका पवित्राले जानकारी दिईन ।

    ‘‘लामो समयसम्म एकै ठाउँमा रहदा उनिहरुमा तनाव, नैराश्यता उत्पन्न हुने, रिस आवेग र प्रतिसोध बढ्दा अपराधिक सोचको विकास हुनसक्ने भएकोले मनमा उब्जने गलत मनोभावनालाई परास्त गर्दै सकारात्मक सोचको विकास गराउनु आवश्यक छ, उनले भनिन, ‘‘त्यसका लागि यस्ता खालका आत्मिक प्रवचन तथा प्रशिक्षणहरु महत्वपूर्ण हुन्छ ।’’

    प्रशिक्षक पबित्राले कैदसजाय भुक्तानी गरेर फर्किएपछि उनिहरुले समाजमा आफूलाई असल व्यक्तिको रुपमा कसरी पुनःस्थापित गराउनु सक्नुपर्छ भन्ने बिषयमा समेत कैदीबन्दीहरुलाई प्रशिक्षण दिइएको बताइन ।

    ‘‘कुनै गल्ती वा कमिकमजोरीका कारण कारागारमा सजाय भोगिरहेका बेला उनिहरुलाई खुशी कसरी रहने भन्ने बारेमा सचेतना यस्ता कार्यक्रम अत्यन्त लाभदायी हुन्छ, उनले भनिन, ‘‘मानिसले हरेक जटिल परिस्थितीमा पनि राजयोगको साधना गर्न सके खुशी हुन र मनमा शान्ति मिल्ने भएकाले पनि कार्यक्रम मार्फत साधना गर्ने विधिका समेतको प्रशिक्षण दिइएको हो ।’’

    कार्यक्रममा कारागारमा रहेका १८ जना महिला र ११२ पुरुष गरी कुल १३० जना कैदीबन्दीहरू सहभागी भएका थिए । शुक्रवारदेखि सञ्चालनमा आएको तालिम मंगलबार साँझ सम्पन्न भएको जिल्ला प्रहरी कार्यलय गोरखाले जानकारी दिएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, चैत २१, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.