राष्ट्र निर्माता सलामी हेर्न विदेशीको मोह…गोरखा सदरमुकामको ठुलो आँगनमा रहेको पृथ्वीनारायण शाहको शालिकलाई सलामी दिएको हेर्न आएका विदेशी पाहुनाहरु । गोरखा नगरपालिकाले स्थापना गरेको यो शालिकमा नेपाली सेनाको १ टुकडीले तात्कालिन राजा पृथ्वीनारायण शाहका पालामा प्रयोग गरिएको हतियार र पोसाकमा सजिएका जवानहरुले विहान सुर्योदय र साँझ सुर्यअस्त हुदा सलामी दिने गरिएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा


