सुन्दर नौली गोरखा झरना…उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लापुबेशीमा नजिकै रहेको नौली खोला झरना । गएको बर्षातमा माथीबाट आएको पहिरोले झरना थुनिदा केही माथी ठुलो पोखरी निर्माण भएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा