गोरखा बजारको सुन्दर बिण्णु पाञ्चायन मन्दिर क्षेत्र…गोरखा बजारको पदेलीमा रहेको बिण्णु पाञ्चायन मन्दिरको रात्रिकालिन दृष्य । ऐतिहासिक तथा पुरातात्विक रानिपोखरी संगै रहेको यो मन्दिर वरपर गणेश र शिवको मन्दिर पनि रहेको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा


