सुन्दर धुमी खोप झरना…आरुघाट गाँउपालिकाको वडा नम्बर १ र २ को सिमा भएर बग्ने धुमी खोप (खोला) झरना । निकै सुन्दर देखिने यो झरना उत्तरी गोरखाको लापुबेशी पुग्नु पूर्व नै हावा डाँडा क्षेत्रबाट सहजै देख्न सकिन्छ । यो झरना बर्षा याममा झनै सुन्दर देखिन्छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ-गोरखा




















