गोरखा दरर्बार हेर्नेको लर्को…ऐतिहासिक तथा पुरातात्विक गोरखा दरर्बार अबलोकन गर्दै बिद्यार्थी तथा सर्व साधारणहरु । मंसिर यता दैनिक जसो दरर्बार हेर्न आउनेको धुईचो लाग्ने गरेको गोरखा दरर्बार हेरचाह अडाले जानकारी दिएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ-गोरखा




















