हाम्रो गोरखा राम्रो गोरखा…गोरखा सदरमुकाममा रहेको गोरखादरर्बार । ऐतिहासिक तथा पुरातात्विक यो दरर्बार हेर्न आउनेको दैनिक लर्को लाग्ने गर्दछ । शाह वंशियहरुको कुलदेवता गोरखाकाली र प्रसिद्व गोरखा नाथ मन्दिर पनि यसै भित्र छ ।
तस्बिर : हरिहर श्रेष्ठ/साउण्ड वयभ गोरखा




















