बिक्रीका लागी सुन्तला…गोरखाको मनकामना मन्दिर परिषरमा बिक्रीका लागी राखिएको स्थानिय सुन्तला । यहाँ प्रति किलो १०० रुपैयाँदेखी २५० रुपैयाँसम्म किसानले बिक्री गर्दै आएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ-गोरखा