×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २५ मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २२ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आफू अलौकिक रहेको दाबी गर्ने एक व्यक्तिद्वारा क्षमता परीक्षणको माग : ७ महिनादेखि केही नखाएको दाबी

  •  गोरखा समाचार
  • बुधबार, असोज ०३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । ललितपुरका राजेन्द्र रेग्मीले, आफू सात महिनादेखि पानी समेत नपिई बाँचेको दाबी गरेका छन् ।

    काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ललितपुर महालक्ष्मी नगरपालिका लुभु–८ का रेग्मीले आफू भगवान शिवको अनन्य भक्त भएको र आफूले गत फागुन महिनादेखि पानीसमेत नपिई बाँचेको जिकिर गरे ।

    ‘म निराहार बाँचिरहेको छु । विश्व मानवभन्दा फरक शरिर मैले पाएको छु । यो शरिरलाई नेपालले मात्रै होईन विश्वको मेडिकल साईन्सले हेर्नुपर्छ । मैले ०७६ सालदेखि नै मलाई शरिररमा कम्पन आउने भएको थियो । यो बीचमा मैले हरेक देवीदेवताको दर्शन गरेको छु । ०७९ फागुन ३ गते राति १२ः१० बजे म सुतेको थिएँ । झसंग उठ्दा म उडेको जस्तो भयो । १२० केजीको मान्छे म सपना देखेर उठ्दा त ४० केजी वजन घटेछ । ४८ इन्चको कम्मर ३४ इन्चको भयो । जल लियो भने खुट्टामा पुग्ने अवस्था भयो । म गत फागुनदेखि निराहार छु ।’ उनको दाबी छ ।

    उनले आफूले ०७६ सालदेखि भोजन बन्द गरेको स्पष्ट दाबी गर्दै आफू घण्टौंसम्म पनि चिसो वा तातो दुवै पानीले समाधि गर्न पनि सक्षम रहेका बताए ।

    आफ्नो अलौकिक क्षमताको परीक्षणको लागि आफूले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई पत्राचार गरेको भन्र्दै उनले सार्वजनिक रुपमै आफू परीक्षणका लागि तयार रहेको बताए । उनले भने,‘मेरो क्षमताको उजागर गरियोस । त्रिवीका पदाधिकारीलाई भन्दा चासो देखाईएन । नेपालका सम्पूर्ण मिडियालाई अनुरोध छ । म ७ महिनादेखि निराहार हो कि होईन ? मलाई जाँच होस । निरन्तर ७ महिना भयो मैले पानी पनि खाएको छैन् । निराहार प्रुफ हुनुपर्यो । जलधारा दिएर म जति पनि बस्न सक्छु ।’

    उनले सिसिटीभी राखेर मिडियाहरुको उपस्थितिमा आफूलाई निराहार र अलौकिक क्षमताको परीक्षण गर्ने वातावरण बनाउन सरकारदेखि सरोकारवालासम्मलाई अनुरोध गरे ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बुधबार, असोज ०३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.