काठमाण्डौं । ललिता निवासको जग्गा कब्जा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोडभन्दा बढी धरौटी माग गरिएको छ ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
आइतबार भएको थुनछेक आदेशमा १७ जनासँग धरौटी माग गरिएको छ भने १ जनालाई साधारण तारेख दिइएको छ।




















