फाईल तस्बिर
गोरखा । भुटान–पोखरा सिधा उडान हुने भएको ५ । भुटानको ड्रुक एयरले भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्न लागेको हो ।
ड्रुकले भदौ २३ गतेका दिन पारोबाट पोखरा उडान भर्न अनुमति पाएको हो । यो चार्टर्ड उडान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी छ ।
पोखरा आउने जहाज न्यारो बढी हो । यसले पुनः पोखराबाट पारो उडन भर्ने छ ।
भुटानबाट आउने जहाजले आगामी दिनमा अरु देशबाट पनि जहाज आउने बाटो खोल्नु अनुमान गरिएको छ ।
चार्टर्ड उडान पछि पनि भुटानबाट नियमित उडान हुने अनुमान गरिएको छ ।


