×
बुधबार, साउन १३, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
  • ४ घण्टा अघि

प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
  • ४ घण्टा अघि

डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
  • ४ घण्टा अघि

सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे
  • ११ घण्टा अघि

डा. भट्टराई बिरामी भएपछी अस्पताल भर्ना
  • ११ घण्टा अघि

गोपालमान श्रेष्ठको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखियो 
  • १२ घण्टा अघि

ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना नियन्त्रणमा
  • १२ घण्टा अघि

रास्वपा अध्यक्ष लामिछानेकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले बुधबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजबाट सर्बाेच्चमा पेशी स्वचालित प्रणाली लागू हुँदै

  •  गोरखा समाचार
  • सोमबार, भदौ ११, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौं । सर्वोच्च अदालतमा आजदेखि पेसीमा गोलोप्रथाको साटो स्वचालित प्रणाली लागू हुने भएको छ ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पदभार गरेसंगै सोमबारबाट स्वचालित पेसी प्रणाली सुरु हुन लागेको हो । यो प्रणाली बिहान ११ बजेदेखी सुरुवात गर्दै छ ।

    यस अघि कर्मचारीको तजबिजका आधारमा पेसी तारिख तोकिने गरेकोमा अब स्वचालित प्रणाली लागु गरिएको सर्बोच्च अदालतले जनाएको छ । यो प्रणालीको बिषयमा सकारात्मक सन्देश आएको खण्डमा जिल्ला अदालतहरूमा पनि यो प्रणाली लागू गरिने भएको छ ।

    यो प्रणालीले न्यायपालिकाभित्रका विकृति–विसंगति हटने तथा न्यायपालिकाप्रति आस्था बढने प्रधानन्याधिश श्रेष्ठले बताए ।

    लेखकबाट थप:

    • आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
    • प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
    • डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
    • सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे
    • डा. भट्टराई बिरामी भएपछी अस्पताल भर्ना

    सोमबार, भदौ ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू
    प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ
    डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. आजकाे मन्त्रिपरिषद्ले गरेका ९ निर्णयहरू

    • २. प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ

    • ३. डा.भट्टराई अस्पतालबाट डिस्चार्ज भए

    • ४. सुनकाे भाउ घटयाे, चाँदीकाे भाउ बढयाे

    • ५. डा. भट्टराई बिरामी भएपछी अस्पताल भर्ना

    • ६. गोपालमान श्रेष्ठको पार्थिव शरीर कांग्रेस केन्द्रीय कार्यालयमा राखियो 

    • ७. ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंको गाङखेलबाट ३ जना नियन्त्रणमा

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.