×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

कोभिड १९ जोखिम न्यूनीकरणका लागि नीतिगत रुपमा दीर्घकालित योजना बनाउन सरोकारवालाको जोड

  •  गोरखा समाचार
  • आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    तारा ढकाल

    काठमाडौं । काठमाडौं कोभिड १९ नीतिगत रुपमा दीर्घकालिन योजना बनाउन सरोकारवालाले जोड दिएका छन् ।

    राष्ट्र निर्माण मञ्च नेपालको आयोजना भएको एक दिने कोभिड १९ नीतिगत तह बिषयक छलफल कार्यक्रममा सरोकारवालाले कोभिड जस्ता महामारीका लागि प्रभावकारी योजना बनाउन जोड दिएका हुन् ।

    उक्त कार्यक्रयमा बिभिन्न बिषयगत मन्त्रालयका प्रतिनिधिहरुले कोभिडको समयमा मन्त्रालयले खेलेको भूमिका र हालको अवस्थामा समेत गैर प्राकृतिक र प्राकृतिक महामारीलाई न्यूनिकरण गर्न मन्त्रालयको आगामी कार्ययोजना बारे धारणा राखेका थिए ।

    कार्यक्रममा राष्ट्र निर्माण मञ्चका अध्यक्ष निर्मल कुमार उप्रेतीले संस्थाले हाल सम्म गरेका कार्यहरु तथा नीतिगत सुधारमा भएका प्रयास बारे आफनो प्रस्तुती राखेका थिए ।

    यस्तै, उप्रेतीले आगामी दिनमा समेत यस किसिमका महामारीका लागि विशेष कार्ययोजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा कोभिडपछिका बिभिन्न क्षेत्रमा परेको प्रभाव , आगामी महामारी सम्बन्धी आवश्यक नीति , विपद् जोखिम न्यूनीकरणका लागि लिनुपर्ने आवश्यक कार्यदिशा , कोभिड जस्ता महामारीमा आगामी योजना बनाउँदा नीतिगत रुपमा अगाडी बढ्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

    त्यसैगरी राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणका उप सचिव धुब्र बहादर खडककाले प्राधिकरणले कोभिड जस्ता महामारी संगै अन्य सबै किसिमका विपद जोखिम न्यूनीकरणको सम्बन्धमा भए गरेका प्रयास बारे धारणा राखेका थिए ।

    कार्यक्रममा बिभिन्न गैर सरकारी संस्था , कुटनीतिक नियोग लगायत सरोकारवालाको उपस्थिति रहेको थियो ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.