×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६० मिनेट अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखाको आरुघाटमा दाहालको अध्यक्षतामा पालिकास्तरीय बालसञ्जाल गठन

  •  गोरखा समाचार
  • आइतबार, साउन २८, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । आरुघाट गाँउपालिकामा पालिका स्तरीय बालसञ्जाल गठन भएको छ । बालभेलाले नम्रता दाहालको अध्यक्षतामा १५ सदस्यिय पालिका स्तरीय बालसञ्जाल गठन समेत गरेको छ ।

    जसको उपाध्यक्षमा रश्मि गुरुङ्ग, सचिव स्मृति काप्री, सहसचिव रञ्जना सुर्खेती, कोषाध्यक्ष मानव थापामगर सर्व सम्मत चयन भएका छन् । जिल्ला प्रतिनिधिमा एलिज अली र उलिशा श्रेष्ठ चयन भएको अध्यक्ष दाहालले जानकारी दिए ।

    त्यस्तैगरी, सदस्यहरुमा एलिशा आलेमगर, सुस्मिता परियार, सुप्रिम श्रेष्ठ, संभ्रान्त खड्का, सर्मिला घले र कान्छा गुरुङ्ग चयन भएको र भने बाँकी २ सदस्य भने कार्यसमितीले मनेनित गर्ने जनाइएको छ ।

    पालिका भित्र रहेका १३ बालक्लवका प्रतिनिधि बालावालिका, बालक्लव संयोजक शिक्षकहरुका साथै विद्यालयका प्रधानाध्यापक, प्रहरी कार्यालय प्रतिनिधि लागायतको उपस्थिति रहेको भेलालाई पालिकाका सामजिक शाखा प्रमुख लिला श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखाका यज्ञप्रशाद कर्णेल र पद्धति विकास सेवा केन्द्रका शिक्षा तथा संरक्षण अधिकृत भुपेन्द्र पोखरेलले सहजिकरण गरेका थिए ।

    आरुघाट गाँउपालिकाको आयोजना, गुड नेवर्स इन्टरनेशनल र पद्धति विकास सेवा केन्द्र गोरखाको साझेदारी र भिमोदय बालक्लवको व्यवस्थापनमा क्लब गठन भएको हो ।

    गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्गको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना नेपाली, सामाजिक शाखा प्रमुख लिला श्रेष्ठ, गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि,शिक्षक एवं सहभागी वालक्लवका प्रतिनिधिहरुले शुभकामना मन्तव्य गरेका थिए ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, साउन २८, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.