×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखाको १ दर्जन संस्थाद्वारा अधिबत्ता पाण्डेलाई मावनअधिकार उलंघनमा कारवाही गर्न माग (पत्र सहित)

  •  गोरखा समाचार
  • सोमबार, साउन २२, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्लामा रहेको १ दर्जन संघ संस्थाले गलत अभिब्यत्ती दिने अधिवत्ता भगवती पाण्डेलाई आवश्यक कारवाही गर्न माग गरेको छ । ति संस्थाका प्रतिनिधिहरुले सोमबार जिल्ला प्रशासन कार्यालयमा नाराबाजी गर्दै गम्भीर मानवअधिकार उलंघन भएकोले आवश्यक कारवाही गर्न जिल्ला प्रशासन मार्फत गृहमन्त्रीलाई पत्र पठाएको छ ।

    नेपाल मगर संघका जिल्ला अध्यक्ष अशोक राना मगर र नेपाल तामाङ घेदुङका जिल्ला उपाध्यक्ष गौरी मोक्तान तामाङले संयुत्त हस्ताक्षर गरेर सहायक प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई पत्र पठाएको हो ।

    पत्रमा साउन ७ गते प्राइम टेलिभिजनमा दिक्पाल कार्की संग चिया गफ कार्यक्रममा अन्तरबार्ता दिदा ‘तामाङ र मगर जातिमा दाजुबहिनी बिचमा विवाह हुने गरेको र त्यस्तो सम्वन्धबाट जन्मिएको बच्चा अपराधिक मानसिकताको हुनुको साथै यस्तो मानिस भैसी र बाख्राभन्दा पनि तुच्छ’ हुने अभिब्यत्ती दिनु सिंगो तामाङ, मगर लगायत आदिवासी जनजाति समुदायको प्रजाजनित अभ्यासमाथि गलत ढंगले ब्याख्या गरेको प्रति आपत्ती जनाएको छ ।

    नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय आदिवासी महिला महासंघ, तमु ह्यूल छोंज धिं (गुरुङ राष्ट्रिय परिषद), नेपाल कुमाल समाज सुधार सेवा समिति, नेवा देव दवुले पनि अधिवत्ता पाण्डेको अभिब्यत्ती प्रति आपत्ती जनाउदै कार्वाहीको माग गरेको छ । साथै नेपाल मगर संघ, नेपाल चेपाङ संघ, नेपाल माझी उत्थान संघ, नेपाल भुजेल समाज सेवा समिति र नेपाल दरै संघ जिलाल कार्य समितिले पनि ऐक्यवद्वता जनाउदै अधिवत्ता पाण्डेलाइ गम्भीर मानवअधिकार उलंघनमा कारवाही गर्न माग गरेको छ ।

    विभिन्न संघ संस्थाले गृहमन्त्रीलाई पठाएको पत्र

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    सोमबार, साउन २२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.