गोरखा । गोरखा जिल्लाको मनाशलु हिमाल बैकल्पिक पर्यटन पदमार्ग जाने बाटो निर्माण सम्पन्न भएको छ ।
पदमार्गको देउराली–सुलिकोट डाडाँ–खार्चोक भञ्ज्याङ्–थलागाउँ–धार्चे डाडाँ हुदै गुप्सी पाखा (नमुना बस्ती लाप्राक)–मिर्चा खर्क–रुबिनाला पास(४ हजार ७२० मिटर अग्लो) हुदै सिर्दिबासको न्याकगाउँ, पेवा ड्याङसम्मको मनासलु लार्के पास गर्ने पदमार्ग हालै निर्माण सम्पन्न भएको हो ।
उक्त पदमार्गमा आवश्यताका अनुसारको काठेपुल, सिडी, आराम गृह तथा रेलिङ निर्माण भएको छ ।
आउनुहोसा हामी पनि हेरौ तस्बिर :
तस्बिर : छमबहादुर गुरुङको फेसबुक वालबाट




































