×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखा अदालतको ‘मिसन ८०’ पूरा, सम्वन्ध बिच्छेदका ४३३ मुद्वा फछ्र्यौट

  •  गोरखा समाचार
  • आइतबार, साउन १४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखा जिल्ला अदालतले ‘मिसन ८०’ सफल भएको जनाएको छ । अदालतले ‘मिसन ८०’ अन्तरर्गत २ बर्ष माथिका मुद्वाहरु शुन्य झार्ने लक्ष्य राखेको थियो । लक्ष्य अनुसार नै गएको आर्थिक बर्षमा अदालतले २ बर्ष माथिका मुद्वा शुन्यमा झारेको जिल्ला न्यायधिस तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए ।

    अदातलमा आइतबार पत्रकारहरु संग अन्तक्रिया कार्यक्रम बोल्दै न्यायधिस शर्माले अहिले अदालतमा करिब १ बर्ष नाघेको ३ थान मुद्वा मात्र बाँकी रहेको बताए । ‘हामीले मिसन ८० मा २ बर्ष माथीका मुद्वा शुन्यमा झार्ने लक्ष्य राखेका थियौ’ उनले भने ‘सबै कर्मचारीहरुको सहयोगमा लक्ष्यलाई सफलता पूर्वक पुरा गरियो ।’

    अदालतमा सबै प्रकारका मुद्वाहरु मध्ये अघिल्लो आर्थिकमा जिम्मेवारी सरेको २५३ थान मध्ये २५० थान मुद्वा फछ्र्यौट भएको र अनुमान गरिएको ५७८ मा ७०२ मुद्वा दर्ता भएकोमा ६९३ थान मुद्वा फछ्र्यौट भएको छ । यसलाई आधार मान्दा लक्ष्य अनुसार १२८ प्रतिशत प्रगति भएको देखिन्छ ।

    यता कुल मुद्वा मध्ये ४३३ थान सम्वन्ध बिच्छेदका मुद्वाहरु फछ्र्यौट भएको गोरखा जिल्ला अदालतले जनाएको छ । गत आर्थिक बर्षमा दर्ता भएको ७०२ मुद्वालाई आधार मान्दा सम्वन्ध बिच्छेदका मुद्वा ६१.६ प्रतिशत देखिन आउछ ।

    अदालतमा दर्ता भएका सम्वन्ध बिच्छेदका मुद्वाहरुमा पुरुषले भन्दा महिलाहरुले सम्वन्ध बिच्छेद गराउन चाहेको स्रेस्तेदार गोकर्णराज पन्तले जानकारी दिए । उनका अनुसार श्रीमान श्रीमती बिच अविश्वास हुदा, युवा उमेरमा लामो समयसम्म विदेश बसेका तथा जातिगक कारण देखाए सम्वन्ध बिच्छेद गराएका छन् ।

    त्यस बाहेक पनि आर्थिक तथा अपरिपक्ता, सानो उमेरमा बिवाह गरेका, श्रीमान बिदेश हुदा श्रीमतीले अनैतिक सम्वन्ध कायम गरी पेटमा बच्चा भएकाहरुले पनि सम्वन्ध बिच्छेद गराएका अदालतको रेकर्डमा देखिन्छ ।

    गएको आर्थिक बर्षमा सम्वन्ध बिच्छेद गराउनेहरुमा २१ बर्षदेखी ७० बर्ष उमेर समूहका भएको स्रेस्तेदार पन्तले जानकारी दिए ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    आइतबार, साउन १४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.