×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखामा ११ दिनमा ८ जनामा डेंगु संक्रमण देखियो

  •  गोरखा समाचार
  • शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको विभिन्न ३ स्थानिय तहमा ८ जनामा डेंगु संक्रमण देखिएको छ । गोरखा नगरपालिका र शहिल लखन तथा सिरानचोक गाँउपालिकामा गरी ८ जनामा संक्रमण देखिएको गोरखा अस्पताल प्रशासनले जनाएको छ ।

    संक्रमण देखिएकाहरुमा गोरखा नगरपालिकामा बसोबास गर्नेहरु बढी संक्रमीत भएका छन् । गोरखा नगरपालिका ८ को २ जना र २ र ६ मा १–१ जनामा संक्रमण देखिएको अस्प्तालका सूचना अधिकारी कृण्ण ढकालले बताए । सूचना अधिकारी ढकालले दिएको जानकारी अनुसार शहिद लखन गाउँपालिका ७ मा २ जना र ४ को १ जनामा पनि संक्रमण देखिएको छ ।

    यो आर्थिक बर्षको पहिलो ११ दिनमा जिल्लाको ३ स्थानिय तहमा ८ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिएको सिरानचोक गाँउपालिका ८ मा भने १ जनामा संक्रमण देखिएको छ ।

    संक्रमणदेखिएका सबैको गोरखा अस्पतालमा रक्त परिक्षणका क्रममा देखिएको अस्पतालले जनाएको छ । उनीहरु सबैमा उच्च जरो देखिए पछि गोरखा अस्पतालमा परिक्षणका क्रममा संक्रमीत भएको पाईएको हो ।

    संक्रमीत मध्ये ३ जनालाई भने थप उपचारको लागि जिल्ला बाहिर पठाईएको र अन्य ५ जनाको भने यही उपचार भईरहेको छ ।

    डेंगुका लक्षण र बच्ने तरिकाहरु

    गु रोगको कुनै खास उपचार र खोप हुदैन । त्यसैले डेंगु बाट बच्ने एक मात्र उपाय भनेकै लामखुट्टेको टोकाई बाट बच्नु हो ।
    अहिले नेपालको धेरै जसो ठाउहरुमा डेंगुको महामारी फैलिएको अवस्थामा अझ बढी सावधानी अपनाउनु पर्ने हुन्छ ।

    डेंगु लाग्न नदिन (लामखुट्टेको टोकाईबाट बच्न) निम्न प्रक्रियाहरु अपनाउनु जरुरी छ

    पानी जम्न नदिने
    लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ ।

    पुरै शरीर ढाक्ने कपडा लगाउने
    लामो बाहुला भएका कपडाहरु, मोजा, टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ ।

    क्रिम या साधन को प्रयोग
    पुरै शरीरमा लामखुट्टे निवारक क्रिम लगाउने र लामखुट्टे भगाउने इलेक्ट्रोनिक साधनको प्रयोग गर्ने गर्नुपर्छ ।

    ढोका झ्याल बन्द राख्ने
    झ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली वा पर्दा वा झूलको प्रयोग गर्ने गर्नु पर्छ ।

    डेंगुका लक्षणहरु

    • ज्वरो आउने
    • टाउको दुख्ने
    • आखाको भित्री (पछाडी) भाग दुख्ने
    • बान्ता आउने, रिंगटा लाग्ने
    • जिउ दुख्ने
    • गलेको महसुस हुने
    • ४ देखी ७ दिनमा शरीरमा दादुरा जस्तै देखिने विवीरा आउने

    यदि यस्ता कुनै लक्षणहरु तपाइँ र तपाईका वरपरका कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी वा अस्पतालमा उपचारको लागि जानु पर्दछ ।

    डेंगु विरामीहरुको विशेष हेरचाहको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुनाले छिटो भन्दा छिटो परीक्षण गराउनु पर्छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.