×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

गोरखामा व्यवसायिक रेशम खेती

  •  गोरखा समाचार
  • बिहिबार, साउन ११, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जिल्लाको सहिद लखन गाउँपालिकामा पहिलो पटक व्यवसायिक रुपमा रेशम किराको खेती सुरु गरिएको छ ।

    गाउँपालिकाको वडा नम्बर ६ घैरुङ्ग स्थित ज्यामिस्वाँरामा मनकामना रेशम खेती कृषि समुहले रेशम किराको व्यवसायिक खेती गर्न सुरु गरेको हो ।

    गण्डकी प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय कृषिकहरुले मिलेर समुह मार्फत रेशम किराको खेती गर्न सुरु गरिएको छ । पालिकाले समुहलाई रेशम किराको खेती गर्न सहयोग पुर्रयाउने उद्देस्यले फलामका ¥याकहरु निर्माण गरेको र जग्गा भाडामा आर्थिक सहयोग गर्दै आएको पालिकाले जनाएको छ ।

    समूहले पटक उत्पादन थाल्दा ५ किलो मात्र कोकुन संकलन गरेको भएता पनि दोस्रो पटकमा ५० केजी कोकुन उत्पादन हुने अनुमान गरेको छ । कोकुन बिक्री गर्नुभन्दा पनि धागो नै निकालेर बिक्रि गर्दा बढी फाइदा हुने भएपनि प्रसोधनको काम भने सुरु भई नसकेकाले समुहले अहिले कोकुन नै बिक्री गर्दै आएको छ । धागो उत्पादन गरेर बिक्रि गर्न सके बजारबाट समूहले प्रतिकेजी ५ हजार रुपैया पाउने छ ।

    समूहले यस पटक ६० हजार रेशम किरा कोकुन उत्पादनको हालिएको मनकामना रेशम खेती कृषि समुहकी सदस्य लिना थापामगरले बताइन । ‘किराले २८ दिनदेखि नै कोकुन हाल्न सुरु गर्छ, उनले भनिन, लगभग ४० दिनभित्रमा आम्दानी आइसक्ने अबस्थामा पुग्छ ।’ किरा राख्नु अघि घाँसको बगैचा तयार गर्न सके महिनै पिच्छे किरा हालेर उत्पादन लिन सकिने उनले जानकारी दिइन ।

    रेशम किरा पाल्नका समहुले करिब १ सय रोपनी जग्गा भाडा लिएर किम्बु घाँसको खेती गर्दै आएको छ ।

    समुहले रेशम किराको व्यवसायिक खेती गर्न सुरु गरेपछि एक पटक मात्र उत्पादन लिएको छ ।

    रेशम किराको खेती हेर्नका लागि गाउँपालिका भित्र र वाहिरवाट विद्यार्थीहरु समेत आउने गरेको छन् ।

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    बिहिबार, साउन ११, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.