×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २३ घण्टा अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १ दिन अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १ दिन अघि

आरुघाट गाउँपालिका ग्रामिण सडक मर्मत सम्हारका लागि सडक हेरालु परिचालन

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाको आरुघाट गाउँपालिकाले बर्खायामको समयमा पालिका भित्रका मुख्य–मुख्य ग्रामिण सडक मर्मत सम्हारका साथै सडक सूचारु राख्न सडक हेरालु नियुक्त गरी परिचालन गरेको छ ।

    गाउँपालिकाले पालिका भित्रका एउटा वडामा कम्ती १ जना पर्ने गरी १५ जना सडक हेरालु नियुक्त गरी परिचालन गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए ।

    छनोटमा परेका सडक हेरालुहरुलाई अभिमुखीकरण तालिम प्रदान गरी सडक मर्मत सम्हार र हेरचाहका लागि परिचालन गरेको उनले बताए । बर्खामा सडकमा बग्ने भल तथा स–साना पहिरा समयमा नै नियन्त्रण गर्न तथा सडक सरसफाई गरी सडकको संरक्षण गर्नका लागि गाउँपालिकाले सडक हेरालु नियुक्त गरी परिचालन गरेको अध्यक्ष गुरुङ्गको भनाई छ ।

    सडक हेरालु मार्फत भल तथा पहिरा व्यवस्थापन गरी मुख्य–मुख्य ग्रामिण सडक तत्काल मर्मत सम्भार गर्नसके निर्माण भइसकेका सडक पूर्वाधारका क्षति न्युनीकरण गर्न सकिने उनले बताए । नियुक्त भएका सडक हेरालुहरुले गाउँपालिका, वडा कार्यालय र वडाको प्राविधिकको निगरानी र निर्देशनमा वडा भित्रमा मुख्य–मुख्य सडकमा नियमित यातायात सुचारु गर्ने गरी काम गर्ने अध्यक्ष गुरुङ्गले जानकारी दिए।

    उनीहरुको मुख्य गरी नाला सरसफाई गर्ने, खाल्डाखुल्डी पुर्ने, भल कटाउने सडकमा पानी बग्न नदिने, झाँडी तथा झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउने लगायतका काम गर्नेछन् । सानातिना भल पानी र पहिराले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा सडकमा धेरै क्षति हुने गरेको छ, उनले भने, ‘यसले लामो समयसम्म सडक पनि अवरुद्ध हुने अवस्था आउने भएकाले पालिका भित्रका मुख्य सडक बिग्रने बित्तिकै बनाउने गरी सडक हेरालुहरुले काम गर्नेछन् ।’

    ‘सडक हेरालुहरुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने सामाग्री गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराई, टेप लगायतका आवश्यक सामग्री गाउँपालिकाले उपलब्ध गराएको छ , अध्यक्ष गुरुङ्गले भने , यस बाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पन्जा सामाग्री पनि आवश्यकता अनुसार उपलब्ध गराइएको छ ।’

    लेखकबाट थप:

    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
    • सुन ताेलामा ४८ सयले घट्याे

    शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • २. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ३. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ५. सुन ताेलामा ४८ सयले घट्याे

    • ६. आज कुशे औँसी

    • ७. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.