उत्तरको गहना कल्छुमन (काल) ताल…चुमनुब्री गाउँपालिकाको प्रोकमा रहेको कल्छुमन (काल) ताल । धार्मिक तथा ऐतिहासिक महत्व समेत रहेको यो तालमा बर्षेनी मेला समेत लाग्ने गर्दछ ।
तस्बिर : चुमनुब्री गाउँपालिका