निर्माणधिन चम्पावती हाइड्रोपावर…गोरखाको सिरानचोक गाउँपालिकामा पर्ने चम्पावली हाइड्रोपावर । ७ मेघावाट क्षमताको यो हाइड्रोपावर यही असार महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी भईरहेको बेला केही महिना अगाडी मात्रै लमजुङ राइनास बासीले आगलागी गरिदिदा अझै केही महिना ढिला गरी सञ्चालनमा आउने भएको छ ।
निर्माणधिन चम्पावती हाइड्रोपावर…
निर्माणधिन चम्पावती हाइड्रोपावर…
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



