ट्राफिकको फन्दामा मोटरसाईकल…गोरखा बजारको कालिमाटी क्षेत्रमा निषेधित क्षेत्रमा मोटरसाईकल पार्किङ गरेपछि ट्राफिक प्रहरीले मोटरसाईकलमा लक लगाई दिएको । गोरख बजार क्षेत्रमा केही समयदेखी केही क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ -गोरखा




















