×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान, प्रशिक्षक मोन्टीको भिसा आएन

  •  गोरखा समाचार
  • मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौ । क्रिकेटर सन्दीप लामिछाने दक्षिण अफ्रिका प्रस्थान गरेका छन् । गएराति कतार एयरवेजको विमानबाट सन्दीप त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    सन्दीप दक्षिण अफ्रिका पुगेर नेपाली टोलीसँग सामेल हुने छन्। आइसीसी विश्वकप एकदिवसीय छनोटको अन्तिम तयारीका लागि नेपाली टोलीका अन्य खेलाडी दक्षिण अफ्रिका पुगिसकेका छन्।

    बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौँमा परेको मुद्दाको पेसी भएका कारण सन्दीप भने टिमका अन्य सदस्यसँग जान पाएका थिएनन् । तर, मुद्दाको पेसी सरेपछि सन्दीप दक्षिण अफ्रिका गएको नेपाल क्रिकेट संघ ९क्यान०ले जनाएको छ ।

    यसैबीच मुख्य प्रशिक्षक मोन्टी देसाईको भने अझै भिसा नआएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए । भिसा आएलगत्तै देसाई दक्षिण अफ्रिका जाने उनको भनाइ छ ।

    नेपाली टिमले दक्षिण अफ्रिकामा रहँदा स्थानीय टिमसँग ४ वटा अभ्यास खेल खेल्ने तालिका छ । त्यसपछि नेपाली टोली जिम्बावे प्रस्थान गर्ने छ । जिम्बावेमा १ दिवसीय विश्वकप छनोटका खेलअघि नेपालले ओमान र यूएईसँग २ वामअर्प म्याच खेल्ने छ । यी खेल जेठ ३० र ३२ गते हुने छ ।

    त्यसपछि विश्वकप छनोटमा सहभागिता जनाउने छ । नेपाल रहेको समूह ए मा वेस्ट इन्डिज, जिम्बावेसँगै नेदरल्यान्ड्स र अमेरिका छन् । छनोट प्रतियोगिता आगामी जुन र जुलाईमा जिम्बावेमा हुँदैछ । नेपालले जिम्बावेसँग पहिलो खेल असार ३ गते हरारेमा खेल्ने छ ।

    यस्तै, दोस्रो खेल यूएईसँग असार ५ गते ताकासिंगामा खेल्ने छ । त्यसपछि वेस्ट इन्डिजसँग हरारेमा असार ७ गते र नेदरल्यान्ड्ससँग असार ९ गते ताकासिंगामा अन्तिम खेल खेल्ने छ ।

    समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र यूएई छन् । लिग चरणको खेलपछि दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।

    सुपर सिक्सका टोलीले एक अर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष २ टोली छनोट प्रतियोगिताको फाइनलमा पुग्ने छन् । ती २ टोली आउँदो वर्ष भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुने छन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.