चौतारीमा आराम गर्दै…गोरखाको पालुङटार नगरपालिकाको ठाँटीपोखरीमा बजार क्षेत्रमा रहेको ढिकी डाडोचौतारोमा आराम गर्दै सर्व साधारण । गोरखा, लमजुङ र तनहुँको संगम स्थल समेत सहजै देख्न सकिने उक्त स्थानमा आउनेहरु गर्मी छल्न चौतारोमा बस्ने गर्दछन् ।
तस्बिर : कैलासबावु श्रेष्ठ -गोरखा


