सांकेतिक तस्वीर
सुर्खेत । कालिकोट जिल्लाको खाती रुप्साका १ जना महिला घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको छ ।
नरहरीनाथ गाउँपालिकामा गाउँपालिका–४ खाती रुप्साकाअन्दाजी ५६ वर्षीया दिलादेवी सहकारीको काफ्लेखोला भिरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो ।
जिल्ला ईलाका प्रहरी कार्यालय कुमालगाउ कालिकोटले घटनाको पुष्टी गरेको हो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।


