×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

जाल्पाले गोरखाको छेवेटार र पालुङटारमा केन्द्र प्रमुखलाई गरायो बित्तिय साक्षरता सम्वन्धी प्रशिक्षण

  •  गोरखा समाचार
  • बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । जाल्पा सामुदायिक लघुबित्त बित्तिय संस्था लि.ले गोरखाको छेवेटार र पालुङटारमा केन्द्र प्रमुखहरुलाई वित्तिय सारक्षता सम्वन्धी प्रशिक्षण गराएको छ । संस्थाले छेवेटारमा १११ जना र पालुङटारमा १२६ जना केन्द्र प्रमुखलाई प्रशिक्षण गराएको केन्द्रिय कार्यालयका योजना तथा अनुगमन विभागिय प्रमुख धर्मभत्त आयार्यले जानकारी दिए ।

    देशैभर लघुवित्त बित्तिय संस्थाहरु प्रति सर्वसाधारणले हेर्ने दृष्टिकोणमा फरक पना आएको भन्दै विभागिय प्रमुख आचार्यले देशैभरका सबै शाखामा वित्तिय साक्षरता सम्वन्धी प्रशिक्षण कार्यक्रम सञ्चालनमा ल्याईएको बताए । प्रमुख आचार्यले संस्थाबाट ऋण लिएर गएकाहरुले गलत उद्वेश्य राखी गलत ठाउँमा पैसा लगानी गर्दा सदस्यहरुमा समस्या आएको बताए ।

     

    जाल्पाको गोरखामा मात्रै गोरखा बजार, छेवेटार, पालुङटार, भच्चेक र ध्याम्पेशाल गरी ५ स्थानमा शाखा रहेको छ । सबै शाखाहरुमा १५ हजारको हाराहारीमा महिला सदस्यहरु आबद्व छन् ।

    छेवेटार शाखा अन्तरर्गत रहेको १११ वटा केन्द्रमा २ हजार १५० जना र पालुङटार शाखामा १२६ केन्द्रमा २ हजार २०० महिला सदस्य आवद्व रहेको गोरखाका अनुगम प्रमुख अनुपमा गैरेले जानकारी दिए । प्रमुख गैरेका जाल्पाको गोरखामा रहेको कुनै पनि शाखामा आवद्व महिलाहरुमा समस्या नभएता पनि बाहिरी परिवेशका कारण वित्तिय साक्षरता सम्वन्धी प्रशिक्षण गराईएको जानकारी दिईन ।

    सोही अवशरमा संस्थामा आवद्व ४ उत्कृठ केन्द्र, ३ जना सफल ब्यवसायी, २ जना प्रभावकारी नेतृत्व गर्ने केन्द्र प्रमुखका साथै सदस्यका छोराछोरीहरुले एसइइमा उत्कृष्ठ अंक ल्याउने ४ जना र संस्थालाई सहयोग पुरर्याउने २ जनालाई समेत प्रमाण पत्र र नगद दिएर सम्मान गरिएको थियो ।

    केन्द्रिय कार्यालय बुटवलमा रहेको जाल्लाले देशैभरका २९ जिल्लामा ९९ शाखा मार्फत महिला सदस्यहरुलाई वित्तिय सेवाहरु दिदै आएको छ । संस्थाले हालसम्म सदस्यबाट ३ अर्ब बचत संकलन गरेकाे छ भने ५ अर्ब भन्दाबढी ऋण लगानी गरेकाे केन्द्रिय कार्यालयले जानकारी दिएकाे छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    बिहिबार, चैत ०२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.