×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

गोरखा सदरमुकाममा रहेको दैनिक उत्थान साकोसको चौथो साधारण सभा सम्पन्न

  •  गोरखा समाचार
  • शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । सदरमुकाममा रहेको दैनिक उत्थान बचत तथा ऋण सहकारी संस्था लि.को चौथो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ । निर्माण ब्यवासयीको सभा हलमा सम्पन्न साधारण सभा आगामी दिनमा अर्को सहकारी संग गाभिने निर्णय गर्दै सम्पन्न भएको हो ।

    दुई सहकारीको मर्जर पछि भएको चौथो साधारण सभामा सचिव, कोषाध्यक्ष र लेखा सुपेरिवेक्षण समितिको प्रतिवेदन पास गरिएको अध्यक्ष केशव श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार अगामी दिनमा अर्को सहकारी गाभिने गरी ५ सदस्यीय समिति समेत निर्माण गरिएको छ ।

    ०५३ सालमा स्थापना भएको उत्थान र ०५५ सालमा स्थापना भएको दैनिक साकोस ०७६ साल मंसिर ४ गतेदेखी मर्जर भएर संयुत्त कारोबार हुदै आएको छ ।

    सभामा कोषाध्यक्ष सरोज पोखरेलले आर्थिक बर्ष ०७८÷०७९ मा संस्थाले ३ करोड ५८ लाख ८ हजार ३०९ रुपैयाँ ५४ पैसाको कारोबार गर्न सफल भएको प्रतिवेदन पेश गरेका थिए । १ करोड ४१ लाख ९६ हजार ८०० रुपैयाँ शेयर रकम रहेको संस्थाले १ करोड ७९ लाख १ हजार ६६० रुपैयाँ निक्षेप संकलन गरेको पनि सभामा जानकारी गराएका थिए ।

    त्यस्तै गरी, सचिव ओमबहादुर श्रेष्ठले आगामी दिनमा सहकारीलाई एकिकरण गर्ने देखी सहरकारीका सदस्यहरुलाई अवलोकन भ्रमण र सहकारी शिक्षाको तालिम सञ्चालन गर्ने कार्यक्रममा समावेश गरिएको जानकारी दिए ।

    कार्यक्रममा बोल्दै संस्थापक अध्यक्ष एवं प्रमुख सल्लाहकार सुशिलबावु श्रेष्ठले सहकारीले सदस्य भन्दा बाहिर र नियमभन्दा बिपरीत लगानी नगरेका कारण ढुब्ने अवस्थाबाट मुक्त भएको बताए । उनले आगामी दिनमा सहकारीलाई अझै परिष्कृत गर्दै लान र प्रविधी मैत्री बनाउन सुझाव दिएका थिए ।

    साधारण सभा संस्थाका अध्यक्ष केशव श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

     

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शनिबार, फागुन २७, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.