काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने भएको छ ।
राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोग गर्न पत्राचार समेत गर्ने भएको छ ।
बैठक लगत्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं । उनले भने सरकार बस्ने नबस्ने भन्ने कुरा त्यस पछी मात्र निर्णय लिने छौ ।


