×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • २ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

११औं गोरखा महोत्सवको हिसाब सार्वजनिक, डेढ करोडको कारोबार भएको अनुमान

  •  गोरखा समाचार
  • सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा उद्योग बाणिज्य संघकाे छहरेमा रहेकाे भवन

    गोरखा । गोरखा उद्योग बाणिज्य संघले आज ११औं गोरखा महोत्सवको हिसाब सार्वजनिक गरेको छ । सार्वजनिक गरेको संघले २ लाख ५८ हजार ७५५ रुपैयाँ बचत गर्न सफल भएको छ ।

    ३७१औं पृथ्वी जयन्तीको अवशर पारेर आयोजना गरेको ‘११औं गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि पर्यटन तथा औद्योगिक ब्यापार मेला २०७९’ मा मेला अवधीभरमा ३५ हजार दर्शकले अबलोकन गरेको संघका अध्यक्ष कृण्णकुमार श्रेष्ठले जानकारी दिए ।

    सोमबार संघको बैठक हलमा हिसाब सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले ११औं महोत्सवलाई पृथक बनाउने प्रयास गरेको भएता पनि केही असहजता आएको र त्यसले मेलालाई प्रभाव पारेको बताए ।

    संघले आयोजना गरेको मेलामा जिल्ला भित्रको ब्यापारीलाई मात्र सहभागी गराउने प्रयास गरेको भएता पनि मेलाको तेस्रो दिनसम्म पनि कपडा ब्यवसायीहरुले असहयोग गर्दा बाहिरी जिल्लाबाट ब्यवासायीलाई ल्याउनु परेको थियो ।

    गोरखा नगरपालिका–६ को खेलकुद मैदानमा पौष २७ गतेदेखी माघ ७ गतेसम्म सञ्चालनमा आएको मेला अवधिभरमा १ करोड ५० लाख बरावरको कारोवार भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । मेला अवधिभर ५१ लाख ७१ हजार ८२० आम्दानी भएको र ४९ लाख १३ हजार ६५ रुपैयाँ खर्च भएको भन्दै अध्यक्ष श्रेष्ठले २ लाख ५८ह जार ७५५ रुपैयाँ बचत भएको जानकारी दिए ।

    मेलामा टिकटबाट मात्रै २३ लाख ९ हजार २० रुपैयाँ आम्दानी गरेको संघले सबै भन्दा धेरै कलारकारहरुमा खर्च भएको जानकारी दिए । स्थानिय कलाकार बाहेक पनि संघले १५ लाख २७ हजार रुपैयाँ जिल्ला बाहिरको कलाकारलाई खर्च भएको जनाएको छ ।

    संघले सोमबार सार्वजनिक गरेको विवरण अनुसार १६ लाख ५४ हजार रुपैयाँ उठन बाँकी रहेको र १२ लाख ६० हजार रुपैयाँ भूक्तानी दिन बाँकी रहेको छ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    सोमबार, फागुन ०८, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.